काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ ।
नेप्सेले भदौ १९ गते थप ११ कम्पनीले धितोपत्र दलालको लाइसेन्स प्रदान गरेको हो ।
योसँगै, अब यी कम्पनीले सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्।
यस्ता छन् लाइसेन्स पाउने ११ ब्रोकर कम्पनी :