यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने १० कम्पनी

काठमाडौं । साताको चौंथो दिन सेयर बजार गिरावट छ ।

बुधबार, नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ३ हजारको कित्ता सेयर १ अर्ब १३ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ९१ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ३५ लाख, लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख, नबिल बैंकको ३ करोड ५२ हजार, नेपाल टेलिकमको २ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स