यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख १५ हजारको कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सुपरमादी हाइड्रोपावरको ४.६०%, सिक्लेस हाइड्रोपावरको १.९३%, बिओकेको डिभेन्चरको १.८४%, एनएमबी ५० को १.७८%, नारायणी डेभलपमेन्ट बैंकको १.७४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, किसान लघुवित्तको ६.५४%, हिमालयन लघुवित्तको ५.५७%, प्रोगेशिभ फाइनान्सको ५.२४%, जोशी हाइड्रोपावरको ४.२१%, ग्रीन भेन्चरको ४.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स