ब्रोकर नम्बर ६३ को पहिलो स्किमः ९९९ रूपैयाँमा नयाँ डिम्याट खाता, मेरो सेयर खोलिने र आजीवन नवीकरण गरिने

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ ।

स्कीम अनुसार, सेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता,मेरो सेयर खोल्ने र आजीवन नवीकरण जम्मा ९ सय ९९ रूपैयाँमा गरिने छ ।

यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स