यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २९.११ अंकले घटेर २१२६.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६२ लाख ७१ हजारको कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ७.३९%, मनकामना स्मार्ट लघुवित्तको ५.९०%, इमर्जीङ नेपालको ५.६६%, अभियान लघुवित्तको ५.६१% र सिक्लेस हाइड्रोपावरको ४.०९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, किसान लघुवित्तको ८.६८%, प्रोग्रेशिभ फाइनान्सको ४.९८%, माइखोला हाइड्रोपावरको ४.९०%, मिथिल्ला लघुवित्तको ४.६७%, बरुण हाइड्रोपावरको ४.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स