ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । वित्तीय संस्थाको असोज १९ गते (मंगलबार) बसेको सञ्चालक समितिको १४२ औं बैठकले लाभांश घोषणा गरेको हो ।

वित्तीय संस्थाले २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र वित्तीय संस्थाको सञ्चालक समितिले उक्त लाभांश पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स