बोर्डद्वारा थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

बोर्डको साउन ४ गतेको बैठकले थप ११ कम्पनीलाई लाइसेन्स दिएको हो ।

योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स