नेप्सेमा एक कम्पनीको साढे १८ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको साढे १८ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार, अरुण काबेली पावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा, कम्पनीको १० प्रतिशत दरका कुल १८ लाख ५५ हजार २११ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स