नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ७६ लाख ३४ हजारको कित्ता सेयर २ अर्ब ५६ करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १३ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बिपीडब्लु लघुवित्तको १०%, युनाइटेड अजोड इन्स्योरेन्सको ९.९९%, अभियान लघुवित्तको ९.८७ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । सृजनशील लघुवित्तको ७.८०%, मल्टीपर्पोज फाइनान्सको ७.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, कुमारी धनवृद्वि योजनाको ८.३७%, सानिमा ग्रोथ फण्डको ७.५१%, सानिमा लार्ज क्यापको ६.२८%, बिओके डिभेन्जरको ५.८६%, मेगा म्यूचल फण्डको ४.६३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स