यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज ७१ लाख ८४ हजारको कित्ता सेयर २ अर्ब ३७ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सनराइज फोकस्ड इक्युटी फण्डको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । एनआइबिएल ग्रोथ फण्डको ९.९२%, सानिमा ग्रोथ फण्डको ९.९०%, सिटिजन्स म्युचुअल फण्डको ९.८३%, माछापुच्छ«े बैंक डिभेन्चरको ९.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लिबर्टी इनर्जीको ५.९६%, मक्कर जितुमाया हाइड्रोपावरको ५.८३%, मन्जुश्री फाइनान्सको डिभेन्चरको ३.९४%, हिमालयन हाइड्रोपावरको ३.८६%, कर्पोरेट डेभल्पमेन्ट बैंकको ३.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स