७ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ८५ लाख ४ हजारको कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिव श्री हाइड्रोपावरको १०%, सिवाईसी नेपाल लघुवित्तको १०%, रिभर फल्स पावरमा १०%, लक्ष्मी इक्युटी फण्डको ९.९९%, एनआईसी एसिया क्याप फण्डको ९.९८%, शुभम् पावरको ९.९७%, नेशनल हाइड्रोपावरको ९.९६ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स