यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख ५० हजारको कित्ता सेयर २ अर्ब ५७ करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटी होटलको सेयरमा ९.९८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मानुषि लघुवित्तको ६.१५%, सिगँटी हाइड्रोपावरको ५.९५%, पिपल्स हाइड्रोपावरको ४.७०%, नेष्डो समृद्ध लघुवित्तको ४.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, बिपिडब्लु लघुवित्तको ९.९९%, एनआइबिएल प्रगति फण्डको ३.५०%, खानिखोला हाइड्रोपावरको ३.१८%, तेह्रथुम पावर कम्पनीको ३.१२%, इमर्जिङ नेपालको ३.०९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स