दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाखको कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, बिपिडब्लु लघुवित्तको १०% र सिटी होटलको ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
एनसीसी डिभेन्चरको ७.७८%, लक्ष्मी इक्युटी फण्डको ५.५६%, लक्ष्मी उन्नती कोषको ५.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिर्जनशिल लघुवित्तको ९.३२%, माउण्टेन इनर्जि नेपालको ९.१२%, ग्रामिण विकास लघुवित्तको ८.०१%, साधना लघुवित्तको ७.५८%, गुराँस लघुवित्तको ७.३६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स