हिमालयन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाखको कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड ५५ लाख, सोल्टी होटलको २० करोड ८६ लाख, सूर्य ज्योती इन्स्योरेन्सको १६ करोड ६७ लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स