सेयर बजारमा उछाल आउँदा ७ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४७ लाख ५१ हजारको कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १०%, हिमालयन लाइफको १०%, एनएमबि डिभेन्चरको १०%, सामलिङ पावरको १०%, बिपिडब्लु लघुवित्तको ९.९९%, सिटी होटलको ९.९८%, शिवम् सिमेन्ट्सको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स