६ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २९ लाखको कित्ता सेयर ४ अर्ब ७४ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सेन्ट्रल फाइनान्समा १०%, लक्ष्मी इक्युटी फण्डमा १०%, माउन्टेन इनर्जि नेपालमा १०%, बिपिडब्लु लघुवित्तमा ९.९९%, मेन्छियाम हाइड्रोपावरमा ९.९९% र सिटी होटलमा ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स