आरएसडिसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । लुघवित्तले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

असोज १५ गते (शुक्रबार) लघुवित्तको सञ्चालक समितिको १२० औं बैठकले लाभांश प्रस्ताव गरेको हो । उक्र प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट स्वीकृत भएपश्चात सेयर धनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स