एक कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख २० हजारको कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिभर फल्स पावर लिमिटेडको सेयरमा १० प्रतिशतको सकरातमक सर्किट लागेको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ५.८८%, गोर्खाज फाइनान्सको ५.२२%, बिपिडब्लु लघुवित्तको ४.०२% र मनुषी लघुवित्तको ३.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्को ४.५०%, जोशी हाइड्रोपावरको ४.३४%, मेरो माइक्रोफाइनान्सको ४.३०%, कालिका लघुवित्तको ४.१७%, वरुण हाइड्रोपावरको ४.०५ प्रशितले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स