रिडी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बिहीबार कम्पनीका सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १२.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स