नेप्सेमा ८ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार, युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीको ७ प्रतिशत दरका कुल ८ लाख ५ हजार कित्ता सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स