नेप्से ८ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब २७ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ३४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआइसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स