पुँजी बजारलाई कारोबार रकमले पनि साथ दिन छोड्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा झरेको छ । आज २२५ कम्पनीको ४९ हजार ८३५ पटक सेयर कारोबार भएको छ ।

७३ लाख २१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ, अन्य र म्यूचुअल फण्ड उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी उपसमूह घटेका छन् ।

नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जल विद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पाटर्नरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स