नागरिक लगानी कोषसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख ८८ हजारको कित्ता सेयर ९० करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नागरिक लगानी कोषको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ३५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

हिमालयन डेष्टिलरीको ४ करोड ५९ लाख, एनआइसी एसिया बैंकको ४ करोड ५७ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६० लाख, नबिल बैंकको ३ करोड ७ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स