मध्यभोटेकोसीको आईपीओ असोज २० गतेदेखि

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदिखि सर्वसाधारणका लागि आर्इपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ९० लाख कित्तामध्ये ४ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषकी लागि सुरक्षित गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा आवेदन दिन पाउनेछ ।

कम्पनीको आईपीओ असोज २० गते निष्कासन भइ छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ७ गते खुला हुनेछ ।

कम्पनीले उत्पादन गर्ने विद्युत् प्रतिमेगावाट १६ करोड ९७ लाख रुपैयाँ लागत लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स