प्रि-ओपनिङमा १.४२ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि-ओपनिङमा नेप्से १.४२ अंकले बढेर २६१६.७८ विन्दुमा पुगेको छ । बुधबार प्रि-ओपनिङमा २४ कम्पनीको सेयर ६१ पटक कारोबार भएको छ । २ हजार ६९० कित्ता सेयर खरिद बिक्री हुँदा १४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

११ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स