नेप्सेमा ६ लाख १७ हजार कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ लाख १७ हजार बढी कित्ता सेयर सूचीकृत भएको छ ।

आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीको ६.५ प्रतिशतले हुन आउने ६ लाख १७ हजार ७६० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स