नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाखको कित्ता सेयर ८८ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, तारागाँउ रिजेन्सी होटलको ८%, खप्तड लघुवित्तको ७.८५%, सिटिजन्स् म्युचुअल फण्डको ५.१३%, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.५१% र माछापुच्छ«े बैंकको ४.०९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सनराइज ब्ल्युुचिप फण्डको १०%, सनराइज फोकस्ड इक्युटिको ४.८८%, पिपल्स् पावरको ४.६७%, सिटिजन्स् म्युचुअल फण्डको ३.६१% र धौलागिरी लघुवित्तको ३.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स