यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक २.७१ अंकले घटेर १८८८.३२ अंक विन्दुमा आइपुगेको छ ।

आज २२ लाख ६० हजारको कित्ता सेयर ७५ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पिपल्स् पावरको ८.११%, एनआईबीएल प्रगती फण्डको ७.९४%, नबिल इक्विटी फण्डको ३.९२%, अंखु खोला जलविधुतको ३.५६%, मन्दाकिनी हाइड्रोपावरको ३.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, कालिन्चोक दर्शनको ९.६२%, सनराईज फोर्स इक्विटी फण्डको ८.८९%, मोलुङ हाइड्रोपावरको ५.९१%, एनएमबी शुलभ फण्ड २को ४.९६%, तारागाँउ रिजेन्सीको ४.५८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स