यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ७५ हजारको कित्ता सेयर ८७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिन्चोक दर्शनमा १०% र मैलुङ खोलामा ९.९७ प्रतिशतले सकारात्मक सर्किट लागेको छ। सनराईज ब्लु चिपमा ७.३३%, जोशी हाईड्रोपावरमा ६.०५% र विन्धवासीनी हाईड्रोपावरमा ५.५३ प्रतिशतले सेयर मूल्य बडेको छ ।

त्यस्तै, खप्तड लघुवित्तको ५.०५%, आदर्श लघुवित्तको ४.६८%, बाराही हाइड्रोपावरको ४.२०%, जाल्पा सामुदायिक लघुवित्तको ३.७०% र आशा लघुवित्तको ३.५६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स