९२ अंकले बढ्यो नेप्से, करिब दुई अर्बको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ ।

बुधबार, नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६१ लाख ७ हजारको कित्ता सेयर १ अर्ब ९७ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ६ करोड २९ लाख, हिमालयन डेष्टिलरीको ६ करोड ३ लाख, नबिल बैंकको ५ करोड ३३ लाख, अपी पावरको ४ करोड ८ लाख र रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स