दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५.५४ अंकले बढेर १८४४.०२ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ६० हजारको कित्ता सेयर ९१ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सानिमा मिडिल तमोरमा १०% र कालिन्चोक दर्शनमा ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको छ। वाराही हाइड्रोपावरमा ५.८८%, मन्दाकिनी हाइड्रोपावरमा ४.५६% र शुभम् पावरमा ४.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, आइएमई लघुवित्तको ६.५४%, बलेफी हाइड्रोपावरको ५.२६%, इष्टर्न हाइड्रोपावरको ३.९९%, मैलुुङ खोला जलविद्युतको ३.३७%, युनिक नेपालको ३.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स