कालिन्चोक दर्शनमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ५।२० अंकले घटेर १८६६।६८ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ७१ हजारको कित्ता सेयर ९१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११६ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिन्चोक दर्शनको सेयरमा ९.९८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

सानिमा ग्रोथ फण्डको ८.९३, ग्लोबल आइएमई लघुवित्तको ७.७३, न्यादी हाईड्रोपावरको ६.८४ र सनराईज ब्लु चिपको ३.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, प्रभु बैंकको डिभेञ्चर ०८७ को ९.९२, सिद्धार्थ प्रिमियमको ८.०३, आशा लघुवित्तको ३.८०, स्वाभिमान लघुवित्तको ३.६४ र गुराँस लघुवित्तको ३.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स