सेयर बजार प्रतिकूल नीतिहरू संशोधन गरेर लगानी कर्ताको विश्वास जगाउने अर्थमन्त्री डा.महतको आश्वासन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारमा विश्वास जगाउन राष्ट्र बैंकका बजार प्रतिकूल नीतिहरू संसोधन गर्ने बताएका छन् । डा. महतल आज सोमबार लगानीकर्ताहरूसँगको भेटमा सो कुरा बताएका हुन् । ‘राष्ट्र बैंकले लिएको कतिपय नीतिका कारण सेयर बजारका लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिएको छ,’ उनले भने ‘ती विषयमा यथासम्भव सुधारका लागि राष्ट्र बैंकसँग प्रारम्भिक चरणको छलफल भइसकेको … Continue reading सेयर बजार प्रतिकूल नीतिहरू संशोधन गरेर लगानी कर्ताको विश्वास जगाउने अर्थमन्त्री डा.महतको आश्वासन