तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीले कति कमाए र गुमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ८ हजारको कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सुपर माई हाईड्रोपावरमा १०%, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको सेयरमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

अजोड इन्स्योरेन्समा ८.३०%, लक्ष्मी लघुवित्तमा ५.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, नेशनल माइक्रो फाइनान्समा १०%, जाल्पा सामुदायिकमा ८.३०%, जनउत्थान सामुदायिकमा ६.९७%, माहुली लघुवित्तमा ५.२९% र उपकार लघुवित्तमा ५.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स