यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ७७ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मायाखोला हाइड्रोपावरको सेयरमा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

सपोर्ट माइक्रोफाइनान्सको ६.११%, एनएमबि ५० को ५.७१%, स्वाभिमान लघुवित्तको ३.६३%, इस्टर्न हाइड्रोपावरको ३.१४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, बोटलर्स नेपाल (तराई) को ७.६२%, सानिमा ग्रोथ फण्डको ५.८५%, धौलागिरी लघुवित्तको ५.३९%, मानुषी लघुवित्तको ५.०३%, न्यादि हाइड्रोपावरको ४.१४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स