२.७० अंकले बढ्यो नेप्से, पौने ८ अर्बको कारोबार

काठमाडौं । आज नेप्से २.७० अंकले बढेर २८१९.६६ अंकमा पुगेको छ । बिहीबार २२८ कम्पनीका ८७ हजार ८१० कित्ता सेयर खरिद बिक्री भएको छ । १ करोड ५७ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ र फाइनान्स सेक्टर मात्र बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स