प्रि-ओपनिङमा नेप्सेमा ५७ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से १६.५७ अंकले बढेर २८३३.५२ विन्दुमा पुगेको छ । आज प्रि–ओपनिङमा १ करोड १२ लाख ६० हजार रुपैयाँ बराबरको २२ हजार ७११ कित्ता सेयर करोबार भएको छ ।

६४ कम्पनीको सेयर १४० पटक कारोबार भएको छ । जसमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स