यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ४५ लाख ६६ हजारको कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम् पावरको सेयरमा ९.९८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्समा ९.४४%, शिव श्री हाइड्रोपावरमा ८.५२%, अभियान लघुवित्तमा ७.५९% र जोशी हाइड्रोपावरमा ७.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ५.८१%, प्राइम डिभेन्चरको १.९९%, सिटिजन्स म्युचअल फण्ड १ को १.८७%, सिटिजन्स म्युचअल फण्ड २ को १.७९% र लक्ष्मी उन्नती कोषको १.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स