यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख २० हजारको कित्ता सेयर १ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, स्वाभिमान लघूवित्तको ९.७३%, समलिङ पावरको ९.३५%, तारागाँउ रिजेन्सीको ७.९६%, उपकार लघुवित्तको ७.२२% र ओरियन्टल होटलको ६.५०% प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ६.४३%, सिवाइसी नेपाल लघुवित्तको ५.३३%, समिट लघुवित्तको ४.९०%, छयाङदी हाइड्रोपावरको ४.६१% र धौलागिरी लघुवित्तको ४.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स