माथिल्लो मैलुङखोला जलविद्युतले आईपीओ निष्कासनको लागि दियो बोर्डमा आवेदन

काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । कम्पनीले फागुन ३ गते आईपीओ निष्कासन माग गर्दे बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २५ करोड बराबरको २५ लाख कित्ता सेयर निष्कासन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स