हिमालयन डेष्टिलरीसहित यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बिहीबार, नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज ४७ लाख ४७ हजारको कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ५ करोड १३ लाख, न्याङदी ग्रुप पावरको ४ करोड ३६ लाख, महिला लघुवित्तको ४ करोड ६५ हजार र नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स