नेप्सेमा ९१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । बिहीबार हिमालयन डिस्टिलरी लिमिटेड (एचडिएल) को ९१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ६० प्रतिशतले हुन आउने ९१ लाख १० हजार ८ सय ७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स