ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ईङवा हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले फागुन २ गते कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

योसँगै, कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ रहेको छ ।

कम्पनीले ताप्लेजुंग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स