प्रि-ओपनिङमा नेप्से ४.८२ अंकले घट्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से ४.८२ अंकले घटेर २६९३.४२ विन्दुमा पुगेको छ । मगलबार ४४ लाख ४७ हजार रुपैयाँ बराबरको ९ हजार ११६ कित्ता सेयर कारोबार भएको छ ।

४५ कम्पनीको सेयर १२१ पटक कारोबार भएको छ । आज ६ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स