नेप्सेमा उछाल आउँदा ६ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ३३ हजारको कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वरुण हाईड्रोपावर, खानी खोला, राद्यी विधुत, आदर्श लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिदी पावरमा ९.९८%, ग्रीन भेन्चर्समा ९.८७%, न्याङदी ग्ूपमा ९.५५%, किसान लघुवित्तमा ९.४२%, हिमालयन हाईड्रोपावरमा ९.०६% र नेपाल फाइनान्समा ८.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स