प्रि-ओपनिङमा ५.७२ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से प्रि-ओपनिङमा ५.७२ अंकले बढेर २८१७.९८ विन्दुमा पुगेको छ । प्रि-ओपनिङमा १४ हजार ७८५ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रि-ओपनिङमा ६२ कम्पनीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको सेयर मूल्य बढेको छ । २० कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स