यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५८ लाख ९८ हजारको कित्ता सेयर २ अर्ब ९ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९९४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आदर्श लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

सानिमा इक्विटी फण्डमा ३.१७%, मल्टिप्रपोज फाइनान्समा २.९६%, ग्लोबल आइएमई ब्याले्रन्स फण्ड १मा २.४४%, नबिल ब्यालेनस फण्ड ३मा २.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको -५.८०%, सिद्धार्थ इन्स्योरेन्सको -५.२९%, रिडि पावर कम्पनीको -५.१३%, आइएमई जनरल इन्स्योरेन्सको -४.५५% र नदीप लघुवित्तको -४.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स