२ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५८ लाख ९८ हजारको कित्ता सेयर २ अर्ब ९ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९९४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, स्ट्यान्टर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड १३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसियाको ५ करोड ५० लाख, आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ९० लाख, अपी पावरको ४ करोड ८४ लाख र चिलिमे हाइड्रोपावर ४ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स