पूर्वाञ्चल ल्यूव आयलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पाँच लाख कित्ता बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि भने ४ लाख कित्ता सेयर बिक्री गर्ने छ ।

कम्पनीले सेयर सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीको कार्यालय मोरङको सुन्दरहरैचा-९ मा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स