नेप्सेमा हरियाली छाउँदा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५० लाख २४ हजारको कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११० वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आर्दश लघुवित्तको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्समा ८.२८%, ईष्टन हाईड्रोपावरमा ६.१७%, राप्ती हाईड्रोपावरमा ६.०२%, सयपत्री हाईड्रोपावरमा ५.३९%, सानिमा जिआईसीमा ४.९२%, स्टाण्डर्ड च्यार्टर्ड बैंकमा ४.२६%, सिद्धार्थ इक्विटी फण्डमा ३.९३%, मनकामना स्मार्ट लघुवित्तमा ३.९२% र ज्योति विकास बैंकमा ३.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

त्यसैगरि, एनआइबिएल समृद्धि फण्डको -३.७४%, सगरमाथा इन्स्योरेन्सको -३.७२%, मनुसी लघुवित्तको -३.२४%, गुराँस लाइफ इन्स्योरेन्सको -२.८३%, एनएमबी ५० को -२.७४%, वाराही हाइड्रोपावरको -२.६० प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स